विमानस्थलबाट बरामद १४ किलो सुन कसको हो?

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटकपटक ठूलो परिमाणमा सुन बरामद हुने गरेको छ। २०७५ मा साढे ३३ किलो र २०८० मा ६१ किलो सुन विमानस्थलबाटै बरामद भएको थियो। सो परिमाणको सुन तस्करीको अनुसन्धान किनारा नलाग्दै विमानस्थलबाट सुन तस्करी हुने गरेकाे बिहीबार रातिको घटनाले पनि पुष्टि गरेको छ। विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई … Continue reading विमानस्थलबाट बरामद १४ किलो सुन कसको हो?