त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। बिहीबार राति ११:४० को फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेले … Continue reading त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ