घरभित्र हिंसा, बाहिरबाहिर अभियान

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका–१४ सोतखोलाकी कमला रास्कोटीलाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानबारे केही जानकारी छैन। न त उनलाई यस्ता अभियानले नै छुन सकेको छ। पतिले सौता भित्र्याएपछि पीडित बनेकी यी महिला आफ्नो खुसी लुटिएकोमा तनावमा छिन्। आफू र सन्तानको भविष्यका लागि ज्यालामजदुरी गरेर बाँचिरहेकी कमला भन्छिन्, ‘घरभित्र हिंसा भइरहेको छ। बाहिरबाहिर अभियान चलाइरहेका छन्।’ उनको सहारा … Continue reading घरभित्र हिंसा, बाहिरबाहिर अभियान