उपरथी सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित

काठमाडौँ- नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका वरिष्ठ उपरथी अशोकराज सिग्देल ९ महिनापछि नेपालको ४५औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ। उपरथी सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको सैन्य स्रोतले जानकारी दियो। सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार … Continue reading उपरथी सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित