समृद्धिका लागि संरचनागत सुधार पहिलो सर्त

राजनीतिक परिवर्तनपछि जसरी नेपालमा आर्थिक समृद्धि हासिल गर्ने अपेक्षा गरिएको थियो, त्यो हुन नसकेको प्रस्टै छ। विकसित मुलुकको दाँजोमा नेपाल पछि पर्न थालेको २-३ सय वर्षयता मात्रै हो। सत्रौँ/अठारौँ शताब्दीसम्म संसारका धेरैजसो मुलुकको अवस्था एकैखालको थियो। तर त्यसयता कैयौँ मुलुकले आर्थिक, भौतिक रुपमा धेरै प्रगति गरिसक्दा पनि नेपालमा किन हुन सकेन भन्ने प्रश्न महत्त्वपूर्ण छ। … Continue reading समृद्धिका लागि संरचनागत सुधार पहिलो सर्त