सांसद सिंहको आरोप : सरकारी स्वामित्वमा आउन नदिन नेताहरूको चलखेलमा एनसेल बिक्री गरियो

काठमाडौँ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको भन्दै एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने पुँजीगत लाभकर छली गरिएको बताए। त्यसका लागि एनसेल शेयर खरिद … Continue reading सांसद सिंहको आरोप : सरकारी स्वामित्वमा आउन नदिन नेताहरूको चलखेलमा एनसेल बिक्री गरियो