हिंसापीडितको साथी विमला

लुम्बिनी– विमला घिमिरे राति सधैँ सिरानीमै मोबाइल राख्छिन्। उत्तिकै चनाखो पनि। कत्तिखेर फोन आउँछ पत्तै हुँदैन। दिनभर त उनी प्रायः फोनमै व्यस्त हुन्छिन्। तत्काल ‘रेस्पोन्स’ गर्नुपर्छ। कतिपय ठाउँमा पुग्नैपर्छ। नपुगे पीडितको जिउज्यान तलमाथि पर्न सक्छ। सञ्चार सम्पर्कमा रहिरहने त्यो बानीले उनी जिम्मेवार व्यक्तित्वका रूपमा रहेकी छन्। यही कार्यले उनलाई अधिकारकर्मीको पहिचान दिलाएको छ। साथी संस्था … Continue reading हिंसापीडितको साथी विमला