बर्सेनि ५० हजार महिलाको तस्करी, खाडी र मलेसियामा मात्रै दुई लाख अवैध

खाडी मुलुक र मलेसियामा नेपाली घरेलु महिला कामदारका लागि प्रतिबन्धित रहे पनि तस्करहरूले ती देशमा महिलालाई अवैध बाटो भएर लैजाने क्रम रोकिएको छैन। मोटो रकम लिएर पठाइएका महिलाले ती देशहरूमा शारीरिक एवम् मानसिक यातना सहँदै आएका छन्। काठमाडौँ– नुवाकोट विदुर नगरपालिकाकी विदुरदेवी (नाम परिवर्तन) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगिन्। उनलाई एजेन्टले कुवेतको एक … Continue reading बर्सेनि ५० हजार महिलाको तस्करी, खाडी र मलेसियामा मात्रै दुई लाख अवैध