गगन गर्जन : जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्नुस्, ढुकेर बसेका राजावादी लाइनमा आउँछन्

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ, प्रदेश र स्थानीय तहमा रहेका कांग्रेसका जनप्रतिनिधिहरूले जनताले महसुस हुने गरी काम गरेमा गौडा गौडामा ढुकेर बसेका राजवादी लाईनमा आउने बताएका छन्। शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले कम्तीमा कांग्रेसले नेतृत्व गरेको मन्त्रालय, स्थानीय तह र वडामा ८४ मा … Continue reading गगन गर्जन : जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्नुस्, ढुकेर बसेका राजावादी लाइनमा आउँछन्