न चेत्छन् ओली, न टेर्छन् रावल

काठमाडौँ- नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभन्ज्याङ) यात्रा थालेको छ। ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा आरम्भ गरेका गरेका हुन्। यात्रामा एमालेका अध्यक्ष ओलीसहित दोस्रो र तेस्रो वरीयताका नेताको बाक्लो सहभागिता छ। ओलीले डडेलधुरा पुगेर शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत सम्झन भ्याए। ओलीले … Continue reading न चेत्छन् ओली, न टेर्छन् रावल