उपरथी पाण्डेको उमेर विवादमा छानबिन सुरु

काठमाडौँ- नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन सुरु भएको छ। पाण्डेको उमेर विवादमा छानबिन गर्न रथी सीताराम खड्काको नेतृत्वमा गठित समितिले छानबिन थालेको जंगीअड्डाले बिहीबार जनाएको छ। समितिले पहिलो दिन पाण्डेको नागरिकता विवरण मगाएकाे छ। पाण्डे रथीका लागि बढुवा सिफारिसमा पर्ने पक्कापक्कीजस्तै भएपछि उनको शैक्षिक प्रमाणपत्रमा उमेर सच्याएको विषयमा जंगीअड्डा, अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading उपरथी पाण्डेको उमेर विवादमा छानबिन सुरु