सहकारीमार्फत फस्टाउँदै फूलखेती

इटहरी– तिहार नजिकिँदैछ। तिहार फूलहरूको पर्व हो। तिहारमा यस वर्ष सरकारले भारतलगायत विदेशी मुलुकबाट फूल आयातमा प्रतिबन्ध लगाएको छ। यसकारण फूलखेती गर्ने किसान खुसी छन्। तर तिहारको समयमा मात्रै नभएर बाह्रै महिना विदेशी मुलुकबाट फूल आयातमा प्रतिबन्ध लगाए किसानलाई गर्न प्रोत्साहित मिल्ने व्यवसायीहरू बताउँछन्। कोशी प्रदेशमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसान प्रशस्त छन्। तर फूलखेती … Continue reading सहकारीमार्फत फस्टाउँदै फूलखेती