शीर्ष नेतालाई राजनीतिबाट विश्राम लिन गगन थापाको सुझाव

काठमाडौँ- गणतन्त्र जोगाउन र राजावादीका क्रियाकलापको प्रतिरोध गर्ने ठूला दलसहितको बैठकप्रति कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारमा शीर्ष नेताको बैठक बसेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत ठूला दलका नेताको सहभागितामा सम्पन्न बैठकले राजावादीका क्रियाकलापको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो। पछिल्लो समय व्यवसायी … Continue reading शीर्ष नेतालाई राजनीतिबाट विश्राम लिन गगन थापाको सुझाव