सेख हसिना र बंगलादेशी लोकतन्त्रको भविष्य

महँगो देखिने सिल्क सारीमा सेख हसिना बैठक कोठामा आइपुगिन्। कैलो कपाल भएकी यी ७६ वर्षीया नेता बंगलादेशी राजनीतिको टुप्पोमा छिन्। यिनकै नेतृत्वमा त हो, बंगलादेश सामान्य जुट निर्याकर्ताबाट द्रूत गतिमा आकार बढाइरहेको अर्थतन्त्र भएको। करिब १७ करोड जनसंख्या भएको बंगलादेश आजको दिनमा एसिया प्रशान्त क्षेत्रमा उच्च आर्थिक वृद्धिदर भएका देशमध्येको एक हो। बंगलादेशी अर्थतन्त्र यो … Continue reading सेख हसिना र बंगलादेशी लोकतन्त्रको भविष्य