अफगानिस्तान : मेहनत, ऊर्जा र सपना

काठमाडौँ- अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदीले एक दिवसीय विश्वकप क्रिकेटमा बलिया टिमसँग भिड्न आफूहरुमा ऊर्जा बाँकी रहेको बताएका छन्। अफगानिस्तान मंगलबार मुम्बईमा अस्ट्रेलियासँग भिड्दैछ। अफगानिस्तानले भारतीय भूमिमा जारी विश्वकपमा तीन पूर्वविजेतालाई हराएर सनसनी मच्चाइरहेको छ। सात खेलमध्ये चारमा जित हात पारेको अफगानिस्तान हाल छैटौँ स्थानमा छ। चौथो स्थानको न्युजिल्यान्ड र पाँचौँ स्थानको पाकिस्तानले अफगानिस्तानभन्दा एक–एक खेल … Continue reading अफगानिस्तान : मेहनत, ऊर्जा र सपना