उपरथी पाण्डेको उमेर विवाद : छानबिन नै नगरी बढुवा सिफारिस गर्दै सेनापति शर्मा

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले किर्ते गरी उमेर सच्याएको आरोप लागेका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्ने पक्कापक्कीजस्तै भएको छ। पाण्डेले शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा नाम सच्याएको विषयमा जंगीअड्डा र संसदीय समितिमा उजुरी परेको छ। जंगीअड्डा पाण्डेको शैक्षिक र नागरिकता प्रमाणपत्रमा किर्ते गरेको विषय छानबिन नगरी बढुवा सिफारिस गर्ने निष्कर्षमा पुगेको एक … Continue reading उपरथी पाण्डेको उमेर विवाद : छानबिन नै नगरी बढुवा सिफारिस गर्दै सेनापति शर्मा