दिलबहादुरले फैलाएको मनकामना नर्सरीको सञ्जाल

पोखरा- १७ वर्षअघि गोरखा मान्बुका दिलबहादुर गुरुङले पोखरामा खोलेको मनकामना नर्सरी सफल नहुँदो हो त अहिले ‘मनकामना’ नर्सरीको सञ्जाल फैलिने थिएन। आफ्नै जिल्लाको प्रसिद्ध मनकामना मन्दिरको नामबाट खोलिएको मनकामना नर्सरीको सञ्जाल पोखरामात्र नभई काठमाडौँ, चितवन, बुटवललगायतका सहरमा विस्तार भइरहेको छ। २०६३ सालमा मलेसियाबाट फर्केर १४ लाख लगानीमा पुष्प व्यवसायमा हात हालेका दिलबहादुरले पछाडि फर्कनुपरेको छैन। … Continue reading दिलबहादुरले फैलाएको मनकामना नर्सरीको सञ्जाल