फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी

सात अर्बभन्दा बढी लगानी रहेको पुष्प व्यवसाय विस्तारमा सरकारले विशेष सुहलियत दिन सकेको छैन भने उत्पादित फूललाई बजारसम्म ल्याउन नसक्दा ग्रामीण भेगका फूल त्यत्तिकै खेर गइरहेको छ। काठमाडौँ– नेपाल फूल तथा पुष्पजन्य वस्तुमा आत्मनिर्भरता नजिकै पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपाल फूलमा ९२ प्रतिशत आत्मनिर्भर भएको छ। आगामी तीन वर्षभित्र नेपाललाई … Continue reading फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी