विश्वकप क्रिकेट : पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ अघि बढेको छ। बेंगलुरुमा भइरहेको विश्वकपको ३५औँ खेलमा न्युजिल्यान्डले राम्रो प्रदर्शन गरेको छ। न्युजिल्यान्डले ४४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३४३ रन बनाएको छ। उसका लागि रचिन रवीन्द्रले १०८ तथा कप्तान केन विलिम्सनले ९५ रनको योगदान दिए। ओपनर डेभोन कन्भि ३५ … Continue reading विश्वकप क्रिकेट : पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ