किर्ते गर्नेलाई सेनापति होइन, जेल पठाऊ

नेपाली सेनालाई मुलुकको सुरक्षाको मियो मानिन्छ। त्यसैले पनि सेनाको नेतृत्वमा स्वच्छ छवि भएका व्यक्ति पुग्नुपर्छ। यो विषयमा कसैको दुई मत हुन सक्दैन। यदि कसैको  फरक मत छ भने कि त्यो नेपालको नागरिक होइन कि नेपालभित्र बसेर छद्‍म काम गरिरहेको छ। सेनामा उमेरको किचलो सामान्य विषय बनिसकेको छ। क्याडेटमा भर्ना हुँदा सच्याउने, पछि दरबारबाट सच्याई मगाउने … Continue reading किर्ते गर्नेलाई सेनापति होइन, जेल पठाऊ