नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौँ– नेपाल प्रहरीले रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो। नेपालगञ्जकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए। उनलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पक्राउ गरी … Continue reading नेपालगञ्जबाट पक्राउ परे रिगल