रिगलको कैद माफी बदर, तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश
काठमाडौँ- रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ। ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर भएको हो। उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश जारी गरेको छ। नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिएका थिए। त्यसपछि मानन्धरकी श्रीमती भारती … Continue reading रिगलको कैद माफी बदर, तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed