निमावि लाइसेन्स परीक्षामा कुन प्रदेशबाट कति उत्तीर्ण?

काठमाडौँ- शिक्षक सेवा आयोगले गत कात्तिक १८ गते लिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाकाे नतिजा मंगलबार प्रकाशित गरेको छ। परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएकामा १३ हजार ७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। कुन प्रदेशबाट कति उत्तीर्ण? कोशी प्रदेशबाट २४ हजार … Continue reading निमावि लाइसेन्स परीक्षामा कुन प्रदेशबाट कति उत्तीर्ण?