परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई तोकिएको समयभित्र परिषद् भेला गर्न निर्देशन दिएको छ। परिषद्को सोमबार बसेको भर्चुअल बैठकको निर्णयबमोजिम भेला गर्न निर्देशन गरिएको हो। अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्र पठउँदै पुस १५ गतेसम्म स्थानीय परिषद् र ३० गतेसम्म जिल्ला र … Continue reading परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन