परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन
काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई तोकिएको समयभित्र परिषद् भेला गर्न निर्देशन दिएको छ। परिषद्को सोमबार बसेको भर्चुअल बैठकको निर्णयबमोजिम भेला गर्न निर्देशन गरिएको हो। अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्र पठउँदै पुस १५ गतेसम्म स्थानीय परिषद् र ३० गतेसम्म जिल्ला र … Continue reading परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed