मधेशमा प्रचण्डको महिन्द्र ‘कार्ड’

काठमाडौँ– २०६४ साल यता चुनावैपिच्छे जनाधार र जनमत गुमाउँदै आएको दल हो माओवादी केन्द्र। एकपछि अर्को चुनावमा माओवादीको मत र सिट घट्दो क्रममा छ। यसको प्रभाव मधेश प्रदेशमा नपर्ने कुरै भएन। माओवादी नेताहरूका अनुसार मधेशमा माओवादीभित्र ‘जनयुद्ध लडेका’ र ‘नलडेका’ बीच ठूलै खाडल छ। माओवादी सचिव गणेश साह भन्छन्, ‘मधेशमा आपसी द्वन्द्वकै कारण माओवादी खुम्चिएको … Continue reading मधेशमा प्रचण्डको महिन्द्र ‘कार्ड’