इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर अस्ट्रिया प्रस्थान

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अस्ट्रिया प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन आज आइतबार बिहान कुँवर अस्ट्रिया प्रस्थान गरेका हुन्। इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म महासभा संचालन हुँदैछ। सभामा सहभागी हुन कुँवरसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी … Continue reading इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर अस्ट्रिया प्रस्थान