सुस्त खर्च, दीर्घरोगी विकास

बजेटमा विनियोजन गरिएको रकम खर्च गर्न नसक्दा विकास निर्माणका आयोजना कहिल्यै पूरा नहुने दीर्घरोगीजस्तो बनेका छन्। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सरकारले कुल बजेटको २०.३२ प्रतिशत खर्च गरेको छ। यसमा सबैभन्दा बढी हिस्सा दैनिक खर्च र तलबभत्ताका लागि छुट्याइएको शीर्षकमा भएको छ। साउनदेखि कात्तिकसम्मको अवधिमा सरकारले २३.७६ प्रतिशत चालु खर्च गर्दा पुँजीगत खर्चको … Continue reading सुस्त खर्च, दीर्घरोगी विकास