८० वर्षीय कवि जसराजले देखेको समाज
इटहरी- जसराज किरातीले जीवनका उकाली-ओरालीमा कैयन् दुःख भोगेका छन्। साहित्यलेखनमा ६० वर्ष बिताएका वयोवृद्ध कविको जीवन नयाँ पुस्ताका लागि दन्त्यकथाजस्तै लाग्न सक्छ। बहुआयामिक व्यक्तित्वका धनी जसराजलाई धेरैले कविका रूपमा मात्र चिन्छन्। उनी नेपाली कविताका शिखर पुरुष हुन् भन्नेमा विवाद छैन। त्यसैले साहित्यप्रेमी नेपालीले उनलाई अनन्तकालसम्म उम्दा कविका रूपमा चिनिरहनेछन्। त्यसैले उनलाई पढ्नेहरू भन्छन्, ‘जसराजलाई सधैँ … Continue reading ८० वर्षीय कवि जसराजले देखेको समाज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed