‘भीड उचाल्ने’ प्रसाईसँग किन जुध्न खोज्दैछन् एमाले अध्यक्ष ओली?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मुलुकको समसामयिक जल्दाबल्दा विषय लत्याउँदै एकजना व्यवसायीको विरुद्धमा केन्द्रित भएको छ। बढ्दो महँगी नियन्त्रण र भूकम्प पुनर्निर्माणमा भइरहेको ढिलाइमा सरकारमाथि दबाब दिनुको सट्टा एमाले संगठित रूपमै व्यवसायी दुर्गा प्रसाईसँग प्रतिवाद गर्ने रणनीतिमा लागेको हो। प्रसाईले ७ मंसिरमा राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। प्रसाई नागरिक बचाउ महाअभियान लिएर … Continue reading ‘भीड उचाल्ने’ प्रसाईसँग किन जुध्न खोज्दैछन् एमाले अध्यक्ष ओली?