बाबुराम र महेन्द्रबीच पनि फुट!

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) मा नेकपा माओवादी केन्द्रसँग एकता गरिहाल्नुपर्ने र वैकल्पिक राजनीति अगाडि बढाउनुपर्ने विषयमा संघर्ष चलेको छ। गत वर्ष ४ मंसिरमा सम्पन्न चुनावमा नेसपाले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेदेखि यता एकता र वैकल्पिक शक्तिको संघर्ष चलेको हो। पार्टी बैठकमा डा.बाबुराम भट्टराईले नेपालमा नयाँ भनिएका दलमा पनि वैकल्पिक शक्तिको छनक नदेखिएको र स्पष्ट … Continue reading बाबुराम र महेन्द्रबीच पनि फुट!