कीर्तिमानी कोहली, सानदार शामी

काठमाडौँ- विराट कोहलीको कीर्तिमानी शतक र मोहम्मद शामीको सात विकेटको मद्दतले भारतले क्रिकेट विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको छ। बुधबार राति न्युजिल्यान्डमाथि ७० रनको जित दर्ता गरेको भारत फाइनलमा पुग्ने पहिलो टिम बन्यो। भारतले अब उपाधि भिडन्तमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विजेतासँग सामना गर्नेछ। अस्ट्रेलिया र दक्षिण अफ्रिका दोस्रो सेमिफाइनलमा बिहीबार साँझ भिड्दैछन्। फाइनल भने आउँदो … Continue reading कीर्तिमानी कोहली, सानदार शामी