भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

काठमाडौँ- भारतले आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई तीन सय ९८ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडे क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ९७ रन बनाएको हो। भारतका श्रेयस ऎर र विराट कोहलीले शतक बनाएका छन्। ब्याटर ऎरले ७० बलमा ४ चौका र ८ … Continue reading भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य