टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

काठमाडौँ- टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ। प्रविधिमा आधारित ‘सर्ट टर्म भिडियो होस्टिङ एप’ नियमन गर्नुको साटो बन्द नै गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा सरकारको व्यापक आलोचना भइरहेको छ। सरकारी कदमको आलोचना गर्नेमा सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विपक्षी एमाले उपमहासचिव विष्णु रिमाल लगायत छन्। विकसित प्रविधिलाई … Continue reading टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना