यस कारण बन्द गरियो टिकटक

काठमाडौँ- अबको केही घण्टामा नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ। मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाल टेलिकमका प्राविधिकहरू त्यस काममा जुटेका छन्। मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र … Continue reading यस कारण बन्द गरियो टिकटक