यी हुन् लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिवहरू

लुम्बिनी– एन्टोनियो गुटेरेससमेत संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले लुम्बिनी भ्रमण गर्ने भएका छन्। आइतबार काठमाडौँ आएका महासचिव गुटेरेसले मंगलबार लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ। उनी लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव बन्नेछन्। नेपालले सन् १९५५ संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो। त्यति बेला ड्याग ह्यामरसोल्ड महासचिव थिए। उनी राष्ट्रसंघका दोस्रा महासचिव हुन्।  हालसम्म संयुक्त राष्ट्रसंघको … Continue reading यी हुन् लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिवहरू