इजरायलसँग सम्बन्ध जोड्न बीपी र महेन्द्रबीच उत्पन्न मतभेद

इजरायलमा हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको छ। युद्धका कारण फसेका साढे दुई सयभन्दा बढी नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। निधन भएका केही व्यक्तिको शव नेपाल ल्याइसकिएको छ भने केही आउने क्रममा छन्। नेपालीको उद्धार र स्वदेश फिर्तीमा इजरायल सरकारले पूर्ण सहयोग गर्दै आएको छ। नेपालका लागि इजरायली राजदूत हनान गोडेरको भूमिका … Continue reading इजरायलसँग सम्बन्ध जोड्न बीपी र महेन्द्रबीच उत्पन्न मतभेद