मुगुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु

सुर्खेत– मुगुको छायानाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु भएको छ। नगरपालिकाका प्रमुख विष्णुकुमार भामका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो। भामले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएको जानकारी दिए। घटनास्थल … Continue reading मुगुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु