लोहनी परिवारका ६ जना दुर्घटनामा परेपछि रजहर शोकमा

पाल्पा– गाडी दुर्घटनामा लोहनी परिवारका ६ सदस्य गुमेपछि नवलपुरको देवचुली वडा १६, रजहर कुमारबस्ती यतिबेला शोकमा छ। कहालीलाग्दो दुर्घटनाका कारण उक्त गाउँमा दसैँको उल्लास हराएको छ। पाल्पाको पर्यटकीय स्थल रानीमहल घुमेर फर्किने क्रममा आइतबार अपराह्न ५ बजे तानसेन नगरपालिका वडा १३ बैकुण्ठेभिरमा लोहनी परिवारका ७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्करपियो दुर्घटनामा … Continue reading लोहनी परिवारका ६ जना दुर्घटनामा परेपछि रजहर शोकमा