पाल्पामा फेरि अर्काे गाडी दुर्घटना, ५ घाइते

पाल्पा- पाल्पाकाे आर्यभन्ज्याङ-रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान सोमबार बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते हुनेमा चालक पाल्पा रम्भा गाउँपालिका-४ रमईडाँडाका कृष्ण सारु, नरेन्द्र दर्लामी, दिलबहादुर कुँवर मगर, मोहनसिंह दर्लामी सुरेश रहेका छन्। कृष्ण र नरेन्द्रको शरीरमा बढी नै चोट लागेको … Continue reading पाल्पामा फेरि अर्काे गाडी दुर्घटना, ५ घाइते