दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई सेनापति बनाउन ‘रक्षामन्त्रीको चरम दबाब’

काठमाडौँ –  नेपाली सेनाबाट दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई प्रधानसेनापति बनाउने चलखेल तीव्र बनेको छ। उपरथि ताराध्वज पाण्डे २०७८ को मंसिरमै अवकाश पाउनुपर्ने सैन्य उच्च अधिकृत हुन्। उनीमाथि उमेर सच्चाएर नेपाली सेनाको प्रशासनलाई ‘पंगु’ बनाएको आरोप छ। पाण्डेले पछिल्लो समय सेनाको नेतृत्व आफैँले लिन सक्ने गरी राजनीतिक प्रभाव बढाएको चर्चा जंगीअड्डाका सैन्य अधिकारीहरूबीच हुने … Continue reading दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई सेनापति बनाउन ‘रक्षामन्त्रीको चरम दबाब’