‘विचरा’ बाबुराम!

काठमाडौँ-  डा. बाबुराम भट्टराई बौद्धिक नेताका रूपमा चिनिन्छन्। उनी अन्य नेताभन्दा सैद्धान्तिक बहसमा जुट्नु उनको विशेषता हो। कहिले विश्वविद्यालयको कक्षा कोठा त कहिले बुद्धिजीवी वृत्तमा छाइरहने भट्टराई संगठनमा भने त्यति प्रभावकारी देखिँदैनन्। त्यसैले उनीमाथि निकट नेताको पनि विश्वास जित्न सक्दैनन् भन्ने टिप्पणी हुँदै आएको छ। जानकारहरूको बुझाइमा बाबुराम कार्यकर्ता टिकाइराख्ने गुण नभएका नेता हुन्। उनी … Continue reading ‘विचरा’ बाबुराम!