सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ

कम्पनीको प्रोफाइलबिना जसलाई पनि प्रिमियममा आईपीओ जारी गर्न दिँदा नियामकमाथि प्रश्नमात्रै तेर्सिएको छैन। सर्वसाधारणले अर्बौँ रुपैयाँ गुमाइरहेका छन्। असोज २५ गते घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्य ४३४.८० रुपैयाँमा झर्‍यो। दोस्रो बजारमा कारोबार सुरु भएको महिना दिनमै यसको मूल्य आईपीओभन्दा सस्तो हुन पुग्यो। कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता … Continue reading सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ