देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?

काठमाडौँ- कोशी प्रदेशमा सरकार गठनको रस्साकस्सी जारी छ। प्रदेशसभामा रहेका दलका तर्फबाट दुईजनाले मुख्यमन्त्रीमा दाबीसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका छन्। जसअनुसार सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उता कांग्रेसकै इतर समूहबाट केदारबहादुर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका … Continue reading देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?