इजरायलमा भएका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले संसदीय समितिमा गराए जानकारी
काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायमा भएका नेपालीको अवस्थाबारे संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन समितिलाई जानकारी गराएका छन्। समितिमा मन्त्री साउदले ३२ नेपाली विद्यार्थीलाई त्यहाँको सेनाको सहयोगमा सुरक्षित स्थानमा सारिएको जानकारी गराए। त्यस्तै उनले उनीहरूलाई स्वदेश फिर्ता ल्याउने तयारीमा सरकार जुटेको पनि बताए। हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। … Continue reading इजरायलमा भएका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले संसदीय समितिमा गराए जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed