चार दिनअघि फोन गरेर पैसा पठाउँछु भनेका नारायणको खबरले घरपरिवार विक्षिप्त
धनगढी- इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी निधन हुने १० जना नेपालीमध्ये एक कैलालीको घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्यौपाने पनि हुन्। इजरायलमा रहेको नेपाली दूतावासले न्यौपानेसहित १० जनाको मृत्यु भएको पुष्टि गरेको छ। अचानक भएको घटनाको खबर घोडाघोडीमा न्यौपाने परिवारलाई पत्याउन मुस्किल भइरहेको छ। ४ दिनअघिमात्रै घरमा फोन गरेर आमासँग केही दिनमै पैसा पठाउँछु … Continue reading चार दिनअघि फोन गरेर पैसा पठाउँछु भनेका नारायणको खबरले घरपरिवार विक्षिप्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed