इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद्

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र फसेका नेपाली विद्यार्थीसँग कुरा गरेका छन्। दाहालले विद्यार्थी विपिन सुवेदीसँग कुरा गरेका हुन्। उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओकलमा कुराकानी गर्दै उद्धारको लागि सरकारले पहल गरिरहेको र नआत्तिन पनि आग्रह गरेका छन्। प्रधानमन्त्रीले सुवेदीलाई त्यहाँ भएका सबै विद्यार्थीसँग समन्वय गर्न पनि भनेका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट … Continue reading इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद्