नेपालमा जे समायो त्यसमै छ पैसा

इटहरी- झापाको कमल गाउँपालिकाकी शान्ता उप्रेती दाहाल ०६६ सालमा वैदेशिक रोजगारका लागि इजरायल गइन्। इजरायलमा करिब ६ वर्ष बिताएकी उनले अन्य विभिन्न देशमा पनि काम गर्ने अवसर पाइन्। अवसरसँगै उनले विदेशमा अनेक हन्डर व्यहोरिन्। त्यही दुःखलाई पाठका रूपमा लिएर अहिले उनी आफ्नै ठाउँका महिलालाई आत्मनिर्भर बनाउन व्यस्त छिन्। कमल गाउँपालिका-१ बाँसबारीमा १५ जना र कमल … Continue reading नेपालमा जे समायो त्यसमै छ पैसा