इजरायलमा ११ नेपाली सम्पर्कविहीन, मन्त्री साउद भन्छन् : हताहतीको शंका छ

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी केही नेपाली हताहत भएको आशंका व्यक्त गरेका छन्। उनले आइतबार संसद्लाई जानकारी दिने क्रममा अध्ययनमा गएका केही नेपाली हताहत भएको आशंका व्यक्त गरेका हुन्। सम्पर्कमा नआएका कारण मन्त्री साउदले यस्तो अभिव्यक्ति दिएको बताइएको छ। यद्यपि इजरायलमा रहेका नेपालीहरूले भने हराएका … Continue reading इजरायलमा ११ नेपाली सम्पर्कविहीन, मन्त्री साउद भन्छन् : हताहतीको शंका छ