प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा

सुर्खेत- पठान टोल वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १० मा पर्छ। धेरैलाई लाग्न सक्छ- कर्णाली प्रदेश राजधानीभित्रकै नगरको यो बस्तीमा भौतिक विकास तीव्र गतिमा भइरहेको छ। बस्तीमा पुगेपछि मात्रै थाहा हुन्छ त्यहाँको विपन्न अवस्था। बस्ती अनेक समस्याबाट गुज्रँदै आएको वर्षौँ बितिसक्यो। टोलबासीले नेताहरूको आश्वासन पनि धेरैपटक पाए। दलित बाहुल्य बस्तीका अधिकांशसँग जग्गाधनी प्रमाणपुर्जा छैन। उनीहरू ऐलानी … Continue reading प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा